नियम १६
मूल नियमावलीको नियम ४६ मा संशोधन
मूल नियमावलीको नियम ४६ मा रहेका
“भैपरिआउने कामको लागि” भन्ने शब्दहरूको सट्टा “भैपरिआउने विकास निर्माण कामको
लागि” भन्ने शब्दहरू राखी सोही नियममा रहेको प्रतिबन्धात्मक वाक्यांश झिकिएको छ ।
स्थानीय निकाय (आर्थिक प्रशासन) (पहिलो संशोधन) नियमावली, २०६१